समाचार Archives | Page 69 of 402 | Khabarhub Khabarhub

ललितपुर महानगरले कोरोनाले मृत्यु भएकाहरुको परिवारलाई १ लाख २० हजार दिने

काठमाडौँ– ललितपुर महानगरपालिकाले महानगर क्षेत्रका कोरोनाले मृत्यु भएकाको परिवारलाई राहतस्वरुप १ लाख २० हजार रुपैयाँ दिने भएको छ । महानगरले केही महिनाअघि नै यो निर्णय गरे पनि धेरैजसो मानिसहरु द्विविधामा परेकाले यस विषयमा स्पष्ट हुने गरी पुनः सूचना जारी गरेको हो । महानगरले बिहीवार प्रेस विज्ञप्ति जारी गर्दै ‘कोरोना संक्रमित बिरामीहरुलाई प्रदान गरिने उपचार तथा…