Live on
Your Voice, Your Power
काठमाडौँ– पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८८५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा एक हजार ५४२ को पीसीआर परीक्षण गर्दा ४९१ र एक हजार ४८६ को एन्टिजेन परीक्षण गर्दा ३९४ मा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २२६, मोरङमा १३६ मध्ये विराटनगरमा ५५,…