समाचार Archives | Page 93 of 402 | Khabarhub Khabarhub

थप २ हजार ५५२ जनाले जिते कोरोना

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५५२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ९ हजार २१८ पुगेको छ ।