Live on
Your Voice, Your Power
काठमाडौं - आज २०८१ साल असोज १६ गते बुधबार सन् २०२४ अक्टोबर २ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ३६ पैसा…