मुद्रा Archives | Page 26 of 104 | Khabarhub Khabarhub

दिराम र रिङ्गेटको भाउ घट्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं - आज २०८१ साल असोज ९ गते बुधबार सन् २०२४ सेप्टेम्बर २५ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घटेको छ । मंगलबार युएई दिराम एकको खरिद दर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४८ पैसा…