मुद्रा Archives | Page 55 of 101 | Khabarhub Khabarhub

७ महिनामा राष्ट्रिय ढुकुटीमा वैदेशिक मुद्राको सञ्चिति १३.८ प्रतिशत वृद्धि

काठमाडौँ- चालु आर्थिक वर्षको सात महिनामा देशको वैदेशिक मुद्राको सञ्चिति १३.८ प्रतिशतले बढेर १३ खर्ब ८३ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको साउनदेखि माघ मसान्तसम्मको वित्तीय विवरणअनुसार वैदेशिक मुद्राको सञ्चिती बढेको हो । चालु आवको असार मसान्तसम्म ९ अर्ब ५४ करोड डलर सञ्चिति रहेकोमा माघ मसान्तमा १०…