मुद्रा Archives | Page 56 of 101 | Khabarhub Khabarhub

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आज फागुन १२ गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ०८ पैसा र बिक्री दर १३२ रुपैयाँ ६८ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १४० रुपैयाँ शून्य पैसा र बिक्री दर १४० रुपैयाँ ६३ पैसा रहेको छ। बेलायती पाउण्ड…