Live on
Your Voice, Your Power
काठमाडौं - नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ७२ पैसा र बिक्रीदर १३७ रुपियाँ ३२ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १६० रुपियाँ २२ पैसा र बिक्रीदर १६० रुपियाँ ९२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ…