मुद्रा Archives | Page 80 of 96 | Khabarhub Khabarhub

डलरको भाउ आज पनि स्थीर, अरु देशको मुद्राको मूल्य कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आज सोमबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य आज सोमबार पनि स्थीर छ । आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८६…