Live on
Your Voice, Your Power
काठमाडौं- १० महिनाअघि १०० रुपैयाँ पर्ने सामानको मूल्य बढेर १०२ रुपैयाँ ७७ पैसा पुगेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को सुरुवातमा १०० रुपैयाँ पर्ने सामान २ रुपैयाँ ७७ पैसाले बढेको छ । यस्तो मूल्यवृद्धि अघिल्लो वर्षको १० महिनामा ४.४० प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय…