उपभोक्ता Archives | Page 53 of 59 | Khabarhub Khabarhub

फेरि बढ्‌यो सुनको मूल्य

काठमाडौं– विहीबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँ बढेको छ । बुधबार प्रतितोला ७५ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज बिहीबार ७०० ले बृद्धी भई ७६ हजार ३०० रुपैयाँ कायम भएको छ । यस्तै आज तेजावी सुनको मूल्य ७६ हजारमा कारोबार भइरहेको छ । त्यस्तै चाँदीको मूल्य ८ सय ८० रुपैयाँ प्रतितोला…