Live on
Your Voice, Your Power
काठमाडौँ – अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट बिहीबार (हिजो) संसद्मा प्रस्तुत गरे । बजेट सन्दर्भमा केही जिज्ञासाहरू मेटाउन र प्राथमिकताबारे बताउन भन्दै अर्थमन्त्री पौडेलले शुक्रबार (आज) पत्रकार सम्मेलन आयोजना गरे । सोही पत्रकार सम्मेलनमा मन्त्री पौडेलले आफूले ल्याएको बजेटको १० बुँदामा बचाउ…