विविध « Khabarhub

ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

काठमाडौँ– ज्योति विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको हाम्रो विकास प्रवर्द्धन कोषमार्फत आफ्नो १२ औँ वार्षिकोत्सवको अवसरमा डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसँग ‘न्यानोनानी’ बेबीवार्मर सम्बन्धी परियोजनामा सहकार्य गर्ने घोषणा गरेको छ । उक्त घोषणा बमोजिम दुई संस्थाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। ज्योति विकास बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट…