Live on
Your Voice, Your Power
मकवानपुर– उद्योग वाणिज्य सङ्घ मकवानपुरको अध्यक्ष पदमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी भएका छन् । सङ्घका पूर्वअध्यक्षसमेत रहेका राजकुमार न्यौपानेलाई पराजित गर्दै अग्रवाल विजयी भएको सङ्घले जनाएको छ । गुप्ताले एक हजार २४६ मत र उन निकटतम प्रतिद्वन्द्वी न्यौपानेले एक हजार १५५ मत प्राप्त गरेका थिए । सङ्घको ५४÷५५औँ साधारणसभा तथा अधिवेशनवाट गुप्ता तीन वर्षे कार्यकालका…