विविध Archives | Page 48 of 137 | Khabarhub Khabarhub

ताप्लेजुङका किसानलाई अलैंची भित्र्याउने चटारो

ताप्लेजुङ– ताप्लेजुङमा यतिखेर अलैंची कृषकहरू घरमा भेटिन छाडेका छन् । अलैंची टिपेर भित्र्याउनका लागि किसानहरू बगानमै बस्न थालेपछि गाउँघर सुनसान जस्तै बनेका छन् । उता अलैंची बगानमा भने मानिसहरूको भिडभाड देखिन्छ । सिरिजंगा गाउँपालिका—६ का अलैंची कृषक हर्क माबो घर छेडेर अलैंची बगानमा बसेको करिब महिना हुन लाग्यो । उनले यस वर्षको दशैँ पनि बगानमै…