Live on
Your Voice, Your Power
काठमाडौं- सिडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) बाट सर्वसम्मत पारित भई नेपाल धितोपत्र बोर्डमा पुगेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका २०८२’ हाल बोर्डमै अध्ययन भइरहेको छ । धितोपत्र बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार अहिले उक्त निर्देशिका बोर्डको कार्यसमितिमा गएको छैन । बोर्डले सिडिएसिसँग पनि छलफल गर्ने घिमिरेले जानकारी दिएका छन् । ‘निर्देशिका सामान्यतया सिडिएसिले प्रस्ताव गरेको कुरा…