स्टक Archives | Page 64 of 80 | Khabarhub Khabarhub

आज शेयर बजार १२.४७ अंकले घट्यो

काठमाडौँ– शेयरबजार आज ओरालो लागेको छ। बजार परिसूचक नेप्से १२.४७ अंकले र सेन्सिटिभ सूचक शून्य दशमलव ७७ अंकले ओरालो लागेको हो। साताको अन्तिम कारोबार दिन २ सय १६ कम्पनी सामेल कारोबारमा आज १ करोड ५९ लाख कित्ता शेयर बिक्री भएका छन्। दिनभरिमा ८० हजार १ सय ४१ पटक खरिदबिक्री भएको नेप्सेले जनाएको छ। आज वाणिज्य…