Live on
Your Voice, Your Power
काठमाडौँ– बुधबार कारोबार सूचक नेप्सेको सिस्टममा समस्या देखिएको छ । कारोबार २० मिनेटदेखि नेप्सेको सिस्टममा समस्या देखिएको हो । सोही समस्याका कारण नेप्सेको वेबसाइटमा सार्वजनिक तथ्याङ्क विश्वसनीय देखिएको छैन । नेप्सेको वेबसाइटमा नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेण्ट बैंकको शेयरमूल्य शतप्रतिशत घटेर शून्य कायम भएको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ८८ दशमलव २४ अंकले घटेर…