बलिउड/हलिउड Archives | Page 14 of 181 | Khabarhub Khabarhub

अभिनेता आशिष विद्यार्थीले गरे दोस्रो विवाह

मुम्बई - यतिबेला मनोरञ्जन क्षेत्रबाट एउटा खुसीको खबर आएको छ। बलिउडदेखि साउथ इन्डस्ट्रीसम्म खलनायकको भूमिकाबाट फ्यानको मनमा विशेष स्थान बनाएका ६० वर्षीय प्रतिभाशाली अभिनेता आशिष विद्यार्थीले दोस्रो विवाह गरेका छन्। उनले कोलकाताको असमकी फेसन व्यवसायी रुपाली बरुआहसँग विवाह गरेका हुन् । हाल विवाहका तस्बिरहरू सोशल मिडियामा ट्रेन्डिङमा छन्। यी तस्विरहरु हेरेपछि फ्यानहरुले उनको नयाँ इनिङ्सका…