बलिउड/हलिउड « Khabarhub

बलिउडका धेरै नायक असभ्य भएको कंगनाको आरोप

काठमाडौं - बलिउडकी अभिनेत्री तथा राजनीतिज्ञ कंगना रनौतले पुनः एकपटक फिल्म उद्योगका भित्री व्यवहारबारे चर्चा गरेकी छिन् ।बिहीबार एक अन्तर्वार्तामा कंगनाले आफ्नो करियरका अनुभव सुनाउँदै, उद्योगका धेरैजसो पुरुष अभिनेता ‘असभ्य’ ’ हुने गरेको बताइन्। अन्तर्वार्तामा होस्टले सोधेका थिए - “के तपाईंलाई कहिल्यै हिरोहरूबाट अनुचित प्रस्ताव वा व्यवहारको सामना गर्नुपर्‍यो ?” कंगनाले जवाफमा भनिन्, “मैले धेरै…