Live on
Your Voice, Your Power
काठमाडौं – अभिनेता दीपकराज गिरीलाई आफ्नो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ को रिलिज मिति तोक्न निकै सकस भयो । दशैँमा रिलिज हुने भनिएको यो फिल्म अन्ततः दशैँपछि रिलिज हुने भयो । निर्माण टिमका अनुसार यो फिल्म अब असोज २४ गतेदेखि प्रदर्शनमा आउने भएको छ । एक हिसाबले यो समय दशैँको रमझम सकिने समय पनि हो…