Live on
Your Voice, Your Power
काठमाडौँ – 'कबड्डी ४ : द फाइनल म्याच' आज देखि प्रदर्शनमा आएको छ । कबड्डीबाट सुरु भएको कथालाई बिट मार्ने सोचले यसलाई द फाइनल म्याच भनिएको छ । फिल्म काजी, बमकाजी र शान्तिको वरपर घुमेको छ । काजीको विवाह भएको छैन । तर, यसपटक उनलाई शान्ति मिसले मन पराउँछिन् । बरु, काजी आफै तर्किएका छन्…