सेलिब्रेटी « Khabarhub

दर्शकले कहिलेकाहीं यस्तो पनि के कलाकार भनेर ‘रिजेक्ट’ गरिदिन्छन्

चलचित्रको सेलिब्रेटी भनेपछि दर्शकले अलिक फरक व्यक्तित्वका रुपमा लिने गर्छन् । ती सेलिब्रेटीहरू कतिपयका लागि ‘आइकन’ बन्ने गर्छन् । सेलिब्रेटीले लगाउने पोशाकको शैली कहिलेकाहीँ फेशन बनिदिन्छ । उनीहरुले चढ्ने गाडी ‘ब्राण्डेड’ बन्छ । अझ चलचित्रका सेलिब्रेटीहरु त सार्वजनिक रुपमा हिँड्दा पनि फ्यानबाट घेरिने सम्भावना उत्तिकै हुन्छ । अभिनेता विपिन कार्की सेलिब्रेटी त हुन् । तर,…