Live on
Your Voice, Your Power
काठमाडौँ- अभिनेत्री श्वेता खड्का आज विवाह बन्धनमा बाँधिदै छन् । उनी धनगढीका विजयेन्द्र सिंह रावतसँग विवाह बन्धनमा बाँधिन लागेकी हुन् । उनको विवाह काठमाडौँस्थित गोकर्ण फरेष्ट रिसोर्टमा हुनेछ । उनले आफ्नो विवाहलाई लिएर सामाजिक सञ्जालमा लामो पत्र समेत लेखेकी छिन । पत्रमा जीवन भोगाइका पीडाहरुलाई समेटेकी छिन् । यस्तो छ उनको पत्र- म जीवनको नविन…