Live on
Your Voice, Your Power
काठमाडौं - बलिउड नायिका काजोलले आफ्ना श्रीमान् अजय देवगन र शाहरुखबीचको सम्बन्धका बारेमा खुलेर कुरा गरेकी छन् । यी दुईको सम्बन्ध सुमधुर रहेको र एक अर्कालाई सम्मानपूर्वक व्यवहार गर्ने गरेको काजोलले बताइन् । काजोल र शाहरुखको रिल जोडी दर्शकले निकै मन पराउँछन् । यो रिल जोडीलाई आदर्श मान्ने पनि छन् । तर, अजय भने ‘शाहरुख…