Live on
Your Voice, Your Power
काठमाडौँ- कोरोना भाइरसविरूद्धको दोस्रो चरणको खोप अभियानमा काठमाडौँ महानगरपालिकाका ४८ हजारभन्दा धेरैले खोप लगाएका छन् । काठमाडौँ महानगरपालिकाका ३२ वटै वडाका १४ केन्द्रबाट ४८ हजार ६८ जनाले खोप लगाएको महानगरले जनाएको छ । महानगरले अब अर्को चरणको खोप अभियान पनि चाडै थाल्ने जनाएको छ । ‘दोस्रो प्राथमिकतामा परेकाहरुको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट…