समाचार « Khabarhub

स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न चिकित्सक संघको माग

काठमाडौँ– नेपाल चिकित्सक संघले दोलखाको तामाकोशी गाउँपालिकास्थित कोभिड – १९ अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ । तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरुमाथि हातपात, अभद्र व्यवहार र ज्यान मार्ने धम्कि दिईएको घटनाप्रति संघले ध्यानाकर्षण भएको जनाएको हो । 'कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा…