Live on
Your Voice, Your Power
आर्सेनिक कुनै नयाँ बस्तु होइन । परापूर्व कालदेखि नै विभिन्न कामको लागि प्रयोग गरिँदै आएको रासायनिक तत्व नै आर्सेनिक हो । यसलाई न आँखाले देख्न सकिन्छ न त यसको कुनै रंग, स्वाद वा गन्ध नै हुन्छ । त्यसैले पानीमा आर्सेनिक मिसिएको छ भने पनि हेरेर, सुँघेर वा चाखेर थाहा पाउन सकिँदैन । पानी, खाना वा…