समाचार Archives | Page 126 of 418 | Khabarhub Khabarhub

१ हजार ९५२ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ९५२ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ । मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ५४५ कोरोना संक्रमितको आईसीयूमा र ४०७ को भेन्टिलेटरमा गरी कुल १ हजार ९५२ जना उपचाररत छन्। मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा २३७ जना आईसीयूमा…