समाचार Archives | Page 14 of 416 | Khabarhub Khabarhub

राष्ट्रियसभामा स्वास्थ्यमन्त्रीले भने- एचपीभी खोप सरकारको नियमित कार्यक्रममा राख्छौँ

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले १४ वर्षसम्मका किशोरीहरूलाई लगाएको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सरकारको नियमित खोप कार्यक्रममा समावेश गरिने बताएका छन् ।  बिहीबार राष्ट्रिय सभाको बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप सुरक्षित र प्रभावकारी भएकाले नियमित खोप कार्यक्रममा समावेश गरिने जानकारी दिएका हुन् । उनले यस…