Live on
Your Voice, Your Power
दोहा– फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरूद्धको खोप सुरु भएसँगै साउदी अरबका राजकुमार मुहम्मद बिन सलमानले पहिलो खोप लगाएका छन् । राजकुमार सलमानसँगै त्यहाँका संस्कृति मन्त्री बद्र बिन फरहान, गृहमन्त्री अब्दुलाजीज बिन सउद बिन नायफ र सामान्य मनोरन्जन प्राधिकरण टर्की अल-शेखले पनि कोरोनाविरूद्धको खोप लगाएको साउदी प्रेस एजेन्सी जनाएको छ । नागरिकहरुलाई कोरोनाविरूद्धको खोप…