Live on
Your Voice, Your Power
काठमाडौँ– प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा २१ महिलासहित ४३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने १४३ जना निको भएका छन । डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको…