Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ४८२ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३८१, ललितपुरमा ६९ र भक्तपुरमा ३२ जना संक्रमित थपिएका हुन । नयाँ थपिएका संक्रमितसँगै हालसम्म काठमाडौंमा कोरोना संक्रमितको संख्या ९२ हजार ६८८ पुगेको छ। जसमध्ये ८७ हजार ७२७ जना निको भएका छन् भने ४४१ को मृत्यु भएको छ ।…