समाचार « Khabarhub

४३३ संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै : स्वास्थ्य मन्त्रालयल

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर ४३३ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ६३ जना भेन्टिलेटरमा र ३७० जना संक्रमित आईसीयूमा उपचाररत छन्। बागमती प्रदेशमा आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी १४२ छ भने ३२ जना भेन्टिलेटरमा छन् । लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३…