समाचार Archives | Page 313 of 407 | Khabarhub Khabarhub

घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न डब्ल्युएचओको सुझाव

काठमाडौं - विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो । सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको…