समाचार « Khabarhub

थपिए ४९०४ कोरोना संक्रमित, ६ को मृत्यु

काठमाडौ‌– नेपालमा पछिल्लो २४ घण्टामा ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार १०१ जनाको पीसीआर परीक्षणमा ३३१८ र ४ हजार ४६१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १५८६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ कोरोना संक्रमितको मृत्यु भएको छ।…