समाचार Archives | Page 80 of 413 | Khabarhub Khabarhub

विश्वमा ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु

काठमाडौँ– विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन्…