समाचार Archives | Page 81 of 413 | Khabarhub Khabarhub

बालबालिकामा पोस्ट कोभिडको समस्या धेरै

काठमाडौँ– कान्ति बाल अस्पताल देशको केन्द्रीय अस्पताल बाल अस्पताल हो जहाँ बालबालिकाको मात्र उपचार हुन्छ । अस्पातलमा अहिले बहिरङ्ग विभाग (ओपीडी) मा दैनिक दुई सय हाराहारीमा बालबालिका आउने गरेका छन् । तीमध्ये श्वासप्रश्वास सम्बन्धी समस्याले अस्पातल आउनेको संख्या ६० प्रतिशत हाराहारी हुने गरेको छ । अस्पतालले उपचारका क्रममा भर्ना गर्नुपर्ने बिरामीको मात्रै कोरोनासम्बन्धी पीसीआर परीक्षण…