समाचार « Khabarhub

काठमाडौँ उपत्यकामा मात्रै थपिए ८९८ कोरोना संक्रमित

काठमाडौँ– केही दिन यता काठमाडौँ उपत्यकमा कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ८९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौँमा ६०४ जना, भक्तपुरमा १०७ जना र ललितपुरमा १८७  जना कोरोना संक्रमित थपिएका हुन् । योसहित आज देशभरी कोरोना संक्रमितको…