औषधी/उपचार Archives | Page 2 of 76 | Khabarhub Khabarhub

नेपालमा पहिलोपटक इन्टरनेसनल स्ट्रोक सम्मेलन हुँदै 

काठमाडौं- नेपालमा पहिलोपटक हिमालयन इन्टरनेसनल स्ट्रोक शिखर सम्मेलन आयोजना हुने भएको छ ।  नेपाल पक्षघात संघ र नेपाल स्ट्रोक प्रोजेक्टको संयुक्त आयोजनामा साउन ३१ गतेदेखि भदौ १ गतेसम्म यो सम्मेलन चल्नेछ । सम्मेलनमा नेपालसहित ११ देशका विज्ञहरूले प्रस्तुति दिने नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्यूरोलोजिस्ट डा.राजु पौडेलले जानकारी दिए ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप…