औषधी/उपचार Archives | Page 6 of 74 | Khabarhub Khabarhub

महिलामा पिसाबको संक्रमण किन बढी हुन्छ ?

मिर्गौलाबाट पिसाबको थैली हुँदै मुत्रनलीबाट बाहिर निस्कने जुनसुकै ठाउँमा हुने किटाणुको संक्रमण नै पिसाबको संक्रमण हो। यौनाङ्गको सरसफाइ नगर्दा पिसाबको संक्रमण हुने जोखिम हुन्छ। शरीरको कुनै भागमा भएको संक्रमण पिसाब नलीमा पुग्यो भने पनि पिसाबको संक्रमण हुन्छ। चिसो मौसममा पिसाबको संक्रमण बढी हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार पुरुषमा भन्दा महिलामा यो समस्या धेरै देखिने गरेको…