टिप्स Archives | Page 78 of 85 | Khabarhub Khabarhub

फिटकिरीका फाइदाः छालादेखि मुटुरोगसम्मका लागि उपयोगी

फिटकिरीले केवल पानी मात्र सफा गर्दैन । यसले स्वास्थ्यमा पनि कयौं तरिकाले फाइदा गर्छ । यसको प्रयोगले विभिन्न रोगबाट बच्न सकिन्छ । फिटकिरीमा म्याग्नेसियम सल्फेट हुन्छ । म्याग्नेसियम मानिसको कोषको महत्वपूर्ण हिस्सा हो, जसले शरिरमा ३०० भन्दा बढी इन्जाइमलाई रेग्युलेट गरेर स्वस्थ बनाउँछ। मनतातो पानीमा फिटकिरी र कन्डिसनर समान मात्रामा मिलाएर कपालमा लगाउनुस्। १५–२० मिनेट…