पोषण Archives | Page 3 of 6 | Khabarhub Khabarhub

बेँसीशहर नगरपालिकाका २२७ जना सुत्केरीले पाए पोषण भत्ता

काठमाडौँ- लमजुङको सदरमुकाम समेत रहेको बेँसीशहर नगरपालिकाले एक वर्षको अवधिमा २२७ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७८/०७९ को साउन बाट लागू हुने गरी ल्याएको कार्यक्रम अन्तर्गत गत वर्ष २२७ जना सुत्केरीलाई पोषण भत्ता वितरण गरेको हो । अन्य समयमा भन्दा सुत्केरी अवस्थामा महिलाहरुलाई बढी मात्रामा सन्तुलित भोजन तथा…