समाचार Archives | Page 100 of 417 | Khabarhub Khabarhub

मेडिसिटी र यती एयरलाइन्सबीच एयर एम्बुलेन्स सेवामा सहकार्य

काठमाडौँ- नेपाल मेडिसिटी अस्पताल र यती एयरलाइन्स तथा तारा एयरबीच एयरक्राफ्टमार्फत बिरामीहरुको उद्धार गर्ने सहकार्यका लागि मंगलबार द्विपक्षीय सम्झौता भएको छ । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एअरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड्गामीले सम्झौता पत्रमा हस्ताक्षर गरेसंगै सम्झौता कार्यान्वयनमा आउने भएको हो । हाल देशमा हेलीकोप्टरबाट तथा चार्टर्ड फ्लाईटबाट बिरामीहरुलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यती एयरलाइन्स…