समाचार « Khabarhub

नेपालगञ्जमा मेडिकल टिम पठाइदिन सरकारसँग आग्रह

नेपालगञ्ज– जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेले नेपालगञ्जमा मेडिकल टिम पठाइदिन स्वास्थ्य मन्त्रालयसँग आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले लक्षण भएका र अस्पतालमा भर्ना भइ उपचार गर्नुपर्ने कोरोनाका बिरामीको चाप बढ्दो रहेकाले भेरी अस्पताल र मेडिकल कलेज कोहलपुरमा कार्यरत मौजुदा जनशक्तिबाट प्रभावकारी उपचार व्यवस्थापन गर्न गाह्रो परेकाले केही समयका लागि केन्द्रबाट चिकित्सकको टोली…