समाचार Archives | Page 205 of 419 | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा थपिए ५४८ कोरोना संक्रमित

काठमाडौं-पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५४८ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ लाख ७ हजार ५९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ४२२, ललितपुरमा ६१ र भक्तपुरमा ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । आज देशभर १ हजार २५५ जनालाई कोरोना संक्रमण…