Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कुल कोरोना संक्रमितमध्ये १ लाख ७९ हजारभन्दा धेरै निको भएका छन् । हालसम्म संक्रमित भएका २ लाख ११ हजार ४७५ मध्ये १ लाख ७९ हजार २४२ जना निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार २४७ कोरोना संक्रमितको ज्यान गइसकेको छ । हाल सक्रिय संक्रमितको संख्या ३० हजार ९८६…