समाचार « Khabarhub

आज ३३औँ विश्व एड्स दिवस

काठमाडौँ- आज ३३औँ विश्व एड्स दिवस । विभिन्न  सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । 'एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवार' भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ । एड्स भएपछि शरीरको रोगसँग लड्ने क्षमता ह्रास भएर क्यान्सर जस्ता अवसरवादी रोग लाग्ने विज्ञहरू बताउँछन् । रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ…