Live on
Your Voice, Your Power
विराटनगर- पछिल्लो २४ घण्टामा प्रदेश १ मा ४०१ जना कोरोना संक्रमित थपिएका छन् । १ हजार ४६३ जनाको पीसीआर परीक्षण गरिएकोमा ४०१ जनामा कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो । संक्रमण पुष्टि भएकामध्ये १५९ महिला र २४२ पुरुष रहेका छन् । यससंगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या २० हजार ८०२ पुगेको…