समाचार « Khabarhub

सिरहाकी ८१ वर्षीया वृद्धाले जितिन् कोरोना

सिरहा- सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोनामुक्त भइ अस्पतालबाट घर फर्किएकी छन्। सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना संक्रमणमुक्त भएर आइतबार घर फर्किएकी हुन्। उनीसँगै सिरहाका ६३ जना कोरोना संक्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् । कोरोना संक्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी…